सार्वजनिक शिक्षाको सुधारमा व्यवस्थापन र शिक्षकको लगनशीलता निर्णायक : मन्त्री तामाङ
हेलम्बु । बागमती प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय कृष्णकुमार तामाङले सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालय व्यवस्थापन, शिक्षक–कर्मचारी र सरोकारवाला पक्षको निरन्तर सक्रियता आवश्यक रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
