SHARE
अर्थ संवाद · आइबार​ २० पु २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

अर्घाखाँची समाज जापानको अध्यक्षमा टोपवहादुर घर्तीमगर निर्विरोध निर्वाचित ।

जनवरी १ टोकियो । अर्घाखाँची समाज जापानको छैठौं अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले टोपवहादुर घर्ती मगरको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।