SHARE
बासुरी खबर · शनिबार १९ पु २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

आजबाट पाल्चोकमा हाट बजार सुरु, अब हरेक शनिबार लाग्ने

श्याम शर्मा एल.सि., पाल्चोक । पाल्चोकी माइ कृषक हाट बजार “जैविक खेती पद्धतिको अनुसरण – स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण” भन्ने मूल नाराका साथ पाल्चोकमा हाट बजार सुरु भएको छ ।