SHARE
अर्थ संवाद · शनिबार १९ पु २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

भृकुटिमण्डपमा रहेका बेबारिसे गाडीहरुफोटो फिचर

भृकुटिमण्डपमा विभिन्न ब्राण्डका गाडीहरु बेबारिसे अवस्थामा राखिएको छ । गाडीहरु वर्षौदेखि त्यहाँ भएपनि कसैको ध्यान जान सकेको छैन् । गाडीहरु पुराना र काम नलाग्ने पनि भई सकेका छन् भने गाडीहरु त्यहा कुन प्रायोजनले राखिएको पनि थाहा छैन् ।