SHARE
बासुरी खबर · मङगलबार १५ पु २०८२ ०१:३० PM · 1 मिनेट पढाइ

गुफा डाँडामा यही पौष १७ गते छैठौं जलवायु सम्मेलन आयोजना हुने

मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा जलवायु सम्मेलन २०८२ हुने भएको छ। सम्मेलनमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानिया प्रमुख अतिथिको रूपमा सहभागी रहनेछ ।