SHARE
बासुरी खबर · बिहीबार १७ पु २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

मेलम्ची गुफाडाँडामा जलवायु सम्मेलन, तीनै तहका सरकार सहकार्यमा जोड

मेलम्ची । लम्ची नगरपालिका वडा नम्बर ९ स्थित गुफाडाँडामा छैठौँ गुफाडाँडा जलवायु सम्मेलन २०८२ सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम आफ्नो भनाइ राख्दै जनताको शासन मन नपर्नेहरुले गाजाको तालमा लठ्ठ भएर जेनजी आन्दोलनको नाममा हाइज्याक गरेर संसद भवन, सिंहदरबार, अदालत लगायतका सार्वजनिक सम्पत्तिहरू जलाएको आरोप लगाउनुभयो ।