SHARE
अर्थ संवाद · आइबार​ १३ पु २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

स्याउका बेर्ना उत्पादन गर्दै कृषक केवी शाहीफोटोरभिडियो०

हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–४, घासाँमा कृषक केवी शाही स्याउका बेर्ना उत्पादनमा सक्रिय छन् ।लामो समय भारतको सिम्लामा काम गरेर स्याउ खेतीसम्बन्धी अनुभव हासिल गरेका शाही हाल मुस्ताङमा जग्गा लिजमा लिएर हजारौँ स्याउका बेर्ना उत्पादन गर्दै आएका छन् । स्थानीय वातावरणअनुकूल गुणस्तरीय बेर्ना उत्पादन गर्दा कृषकहरूलाई सहज हुने र स्याउ खेती विस्तारमा सहयोग पुग्ने विश्वास शाहीको छ।