SHARE
अर्थ संवाद · मङगलबार ११ कात्िक २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

एनपीएल क्रिकेट: कर्णालीले जनकपुरलाई हरायो

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ।