SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ १२:४५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका बेयर बालेन सहले रवि लामिछानेसँगको सम्भावित सहकार्य सफल नहुने निष्कर्षमा पुगेका छन् । उनले आफू निटकस्थहरुसँग रवि भर पर्न लायकको मान्छे नभएको आफ्नै बोलीले पुष्टि गरेको भन्दै यस्तो पिनष्कर्षमा पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग कुरा नमिलेपछि मेयर बालेन्द्र शाहले आफूले छुट्टै पार्टी हाँक्ने तयारी गरेका छन्।