SHARE
बासुरी खबर · बिहीबार १० पु २०८२ ०८:३२ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकबाट नेकपाले माधव सापकोटा र युवराज दुलाललाई उम्मेदवार सिफारिस गर्‍यो

सिन्धुपाल्चोक । आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस गरेको छ । नेकपा सिन्धुपाल्चोक जिल्ला समितिले प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माधव सापकोटा ‘सुबोध’ लाई सर्वसहमत एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।