जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु
विधेयकको नाम र प्रारम्भमा छलफल भएको छ । केही दफाहरुमा छलफल भए पनि विधेयकको प्रस्तावनामा उल्लेखित जलस्रोतको दिगो विकास र जलस्रोतको सुरक्षा विषयमा मतान्तर देखिएपछि प्रस्तावना टुङ्गिएन । प्रस्तावनालाई पछि टुङ्ग्याउने गरी विधेयकका अन्य दफाहरुमा छलफल भयो ।
