SHARE
मकालु खबर · सोमबार ५ साउन २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

अनुसन्धान समितिको प्रतिवेदनमा देखियो कलेजको लापरबाही

प्रतिवेदनमा घटनालाई फौजदारी अपराधअन्तर्गत अनुसन्धान गर्नुपर्ने र कलेज प्रशासनका वरिष्ठ कर्मचारीहरू कानुनी कारबाहीका योग्य रहेको बताइएको छ ।