SHARE
बासुरी खबर · बुधबार ९ पु २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

सभापति लामाको नेतृत्वमा सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनक रुपमा क्रियाशिल सदस्यता नविकरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको खाता नम्बर १७००१००००७१४६०१० (राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय टेकु) मा सिन्धुपाल्चोक जिल्लाबाट ११ हजार ८ सय ३१ जना क्रियाशील सदस्यको नविकरणमार्फत संकलित १७ लाख ७४ हजार ८ सय ३० रुपैयाँ रकम जम्मा गरी आज केन्द्रीय कार्यालयमा बैंक भौचर बुझाइएको छ।