SHARE
मकालु खबर · सोमबार ५ साउन २०८२ ०३:४२ PM · 1 मिनेट पढाइ

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।