SHARE
अर्थ संवाद · बुधबार ९ पु २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

सरकारी टोली एमाले पार्टी कार्यालय अनुगमनमा

तस्बिर स्सक्षम घिमिरे,नेपाल न्यूज बैंकसरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको संरचनाको अवलोकन गर्न मन्त्रीसहितको टोली च्यासल पुगेको हो ।