SHARE
मकालु खबर · सोमबार ५ साउन २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

पशुपति शवदाह गृहमा भ्रष्टाचारः सदस्य सचिव थापा १ लाख धरौटीमा रिहा

पशुपति शवदाह गृह मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका थापालाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।