SHARE
मकालु खबर · सोमबार ५ साउन २०८२ ०४:१२ PM · 1 मिनेट पढाइ

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो । स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदा समेत नदी वारपार गर्न नाउ प्रयोग गर्नुपर्दथ्यो । हालैमात्र पुल सञ्चालनपश्चात् सहजै आवतजावत गर्न सकिएको छ ।