काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
नवलपरासी, ०३ पुस । जिल्लाभित्रका सामुदायिक वन समूहहरूले अहिले उपभोक्तालाई काठ चिरान गर्दा घोलाटा गरिरहेको आरोप स्थानीयले लगाएका छन् । निजी आबादीको तुलनामा सामुदायिक वन समूहले कम काठ देखाउँदा स्थानीयले सो आरोप लगाएका हुन् । नम्बरी अवादीबाट समिलहरूले चिरान आदेश बनाई काट चिरान गर्दा जर्ती र दाउरा बाहेक ७० प्रतिशत चार पाटे काठ उत्पादन हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
