एमाले सचिवमा ओली प्यानल नै विजयी
काठमाडौं, ३ पुस । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । सचिव पदका नौ उम्मेदवारमध्ये सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गरेका छन् । उनले १,५४४ मत ल्याएर विजयी भए । दोस्रो बढी मत प्राप्त गर्दै पद्माकुमारी अर्याल १,५३० मतसहित विजयी भएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
