इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन
भैरहवा, ०४ पुस । औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले इट्टा उद्योगबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण तथा कामदारको स्वास्थ्यलाई ध्यानमा राख्दै गरेको महत्त्वपूर्ण निर्णयलाई कपिलवस्तु जिल्लाका केही इट्टा उद्योगहरूले ठाडै उल्लङ्घन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
