‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बिहीबारदेखि सुरु भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका सुरु भएको प्रदर्शनी तथा महोत्सवले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै औद्योगिक जागरण बढाउने विश्वास गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
