SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०२:२६ AM · 1 मिनेट पढाइ

निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका

चन्द्रौटा, ०४ पुस । लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने स्थानीय सरकार आफ्नो दायित्व नबुझेको बताएका छन् । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर: प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।