हिसानको खेल सप्ताह सुरु
बुटवल, ४ पुस । विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले विभिन्न खेलकुद प्रतियोगितासहित खेलकुद सप्ताह शुरु गरेको छ । सप्ताह अन्तरगत बिहीबार जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता शुभारम्भ गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
