जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति जेलबाट छुटे लगत्तै चितवन जाने भएका छन् भने शनिबार २४ कोठीमा विशेष सम्बोधन गर्ने भएका छन्। उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार बिहान रुपन्देही पुगेका छन्। उनी जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुन लागेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
