SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०६:४८ AM · 1 मिनेट पढाइ

चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी

नेपालगञ्ज, ४ पुस ।  भेरी अस्पताल नेपालगञ्माजमा चिकित्सकले मृत घोषणा गरेको नवजात शिशु केही घण्टापछि जीवित फेला परेको घटनाले अस्पताल प्रशासनलाई माफी माग्न बाध्य बनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निराजन सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा चिकित्सकीय कमजोरी भएको स्वीकार गरेका छन् ।