केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले
काठमाडौँ । नेकपा एमालेका नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी केपी शर्मा ओली निकट मानिन्थे । उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् । सोही दिन केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
