मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै
बुटवल, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत आएर रुपन्देहीसम्म भने गाडीमार्फत आउने भएका छन् । बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडान पर्खिरहेका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा जाने र त्यहाँबाट गाडीमार्फत गन्तव्यतर्फ लाग्ने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
