SHARE
बुटवल टुडे · शुक्रबार​ ४ पु २०८२ ०७:५९ AM · 1 मिनेट पढाइ

सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

काठमाडौँ । सुनको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।