जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो
काठमाडौँ । मोरङ र बागलुङमा भएका सवारी दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–४ कासिजामस्थित सडकमा मे.११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री, सोही नगरपालिका–४ बस्ने ६२ वर्षीय जयराम प्रसाद दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
