एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने
काठमाडौं, ४ पुस । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोश्रो बैठक आगामी पुस २७ देखि २९ गतेसम्म बस्ने भएको छ । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
