SHARE
पर्दाफास · शुक्रबार​ ४ पु २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

कागजी प्रक्रिया पूरा गरेर रिहा भए रवि लामिछाने

नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछानेको कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् । बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए ।