SHARE
पर्दाफास · शुक्रबार​ ४ पु २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

रिहाइपछि रविले भने- हिसाब मिलाउन र न्याय पाउन बाँकी नै छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिसाब मिलाउन र न्याय पाउन बाँकी नै रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारागारबाट छुटेपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले लडाइँ अझैँ बाँकी नै रहेको बताए । उनले आफ्ना लागि नभई जनता र देशको न्यायका लागि लड्न बाकिँ रहेको बताए ।