सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको चुनदेवीबाट पक्राउ गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
