SHARE
पर्दाफास · शुक्रबार​ ४ पु २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीका ४० इन्स्पेक्टर र १७ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सशस्त्र प्रहरीका ४० जना इन्स्पेक्टर र १७ जना डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले सरुवा गरेको हो ।