६० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
