SHARE
अर्थ संवाद · शनिबार ५ पु २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

पहिलो बैठकका लागि बैठक स्थल पुगे एमाले नेताहरु

नवनिर्वाचित एमालेको केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको पहिलो बैठकका लागि सहभागि हुन आएका नेताहरु । शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा ११औँ महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।