किसानको माग सम्बोधनमा किन उदासीन ?
सरकारले यो वर्ष उखुको समर्थन मूल्य लागतभन्दा थोरै तोकेको भन्दै उखु उत्पादक किसान असन्तुष्ट बनेका छन् । ढुवानी खर्च र मजदुरको ज्याला समेत बढेको अवस्थामा उखुको खरिद मूल्य भने कम तोकिएकाले लागत समेत नउठ्ने गुनासो किसानको छ । किसानले व्यक्त गरेको असन्तुष्टिको सम्बोधनतर्फ सरकारको ध्यान जाओस् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
