SHARE
पर्दाफास · मङगलबार १ पु २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवा, को कहाँ ?

सरकारले सशस्त्र प्रहरी बल, नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गरेको हो ।