यातायात बन्द नगरिकनै प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने आयोगको तयारी
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलवार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
