नयाँ दिल्लीमा दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन हुँदै
भारतले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहकार्यमा दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन सन् २०२५ डिसेम्बर १७ देखि १९ तारिखसम्म नयाँ दिल्लीमा हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
