SHARE
पर्दाफास · सोमबार २९ मंिर २०८२ १२:३८ PM · 1 मिनेट पढाइ

अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास हुन्छ : एमाले

नेकपा (एमाले) ले महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अझै प्रयास गर्ने जनाएको छ । सोमबार अपरान्ह सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको ११ औ राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव पदमा अर्यालले सो कुरा बताएकी हुन् ।