SHARE
पर्दाफास · सोमबार २९ मंिर २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकहरुलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट

सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्ट बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।