SHARE
अर्थ संवाद · सोमबार २९ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

३१औँ महानगर दिवसमा काठमाडौंका परम्परागत बाजा गुरूहरूको सम्मान ९तस्विरहरु०

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले ३१औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका परम्परागत बाजा सिकाउने गुरूहरूलाई सम्मान गरेको छ । आज काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, विभिन्न वडाका वडाअध्यक्ष लगायतले गुरूहरूलाई सम्मान गरेका हुन् ।