SHARE
पर्दाफास · बिहीबार २५ मंिर २०८२ ०३:२२ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा साढे ८४ अर्बको क्षति

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारी तथा निजी क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय योजना आयोगले बिहीबारको मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनको क्षति विवरण प्रस्तुत गरेको छ ।