SHARE
पर्दाफास · बुधबार २४ मंिर २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

सरकारसँग मानव अधिकार आयोगको गुनासो- सिफारिस अझै कार्यान्वयन भएन

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरु अझै कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार सिंहदरवारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिस कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए ।