SHARE
पर्दाफास · बुधबार २४ मंिर २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

एनपीएल : काठमाडौं गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा पुगेको छ । लुम्बिनी अब फाइनल प्रवेशको लागि विराटनगर किंग्सको सामना गर्नेछ भने काठमाण्डूको यात्रामा भने पूर्णविराम लागेको छ ।