SHARE
पर्दाफास · बुधबार २४ मंिर २०८२ ०२:३४ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ भएको जेनजीहरूको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइने उल्लेख छ । जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बनेपनि तीन महिना पछिमात्र औपचारिक सम्झौता भएको हो ।