सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…
सरकार र जेनजी प्रतिनिधिबिच बुधबार केही महत्वपूर्ण सम्झौता भएका छन् । बुधबार साँझ सिंहदरबारमा भएको उक्त सम्झौतामा प्रधानमन्त्री सुशीला कार्कीले सम्झौताका सबै बुँदाहरू पूरा गर्न केही समय लाग्ने बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
