SHARE
पर्दाफास · सोमबार २२ मंिर २०८२ ०३:४० PM · 1 मिनेट पढाइ

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार, मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको हो।