SHARE
पर्दाफास · सोमबार २२ मंिर २०८२ ०४:०० PM · 1 मिनेट पढाइ

सरकारले जेनजी प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बढाउने भएको छ ।